हास

Romanized: haasa, haas, has, haasha

हास (haasa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

हास(१)

(नाम [संस्कृत])
१..
हाँस्ने काम; हाँसो।
२..
उपहास; ठट्टा; दिल्लगी।
३..
साहित्यमा हास्यरसको स्थायी भाव (यसका छ भेद छन्- स्मित, हसित, विहसित, अवहसित, अपहसित र अतिहसित)।
४..
हास्यरस।
५..
फक्रने वा फुल्ने काम।

हास(२)

(नाम [संस्कृत])
१..
कुनै व्यक्ति वा वस्तुको गुण, अस्तित्व, मात्रा आदि क्रमशः घट्तै जाने क्रिया वा स्थिति; न्यूनता; कमी।
२..
विनाश; क्षय; क्षीणता।

सम्बन्धित शब्दहरू