हासहुस
Romanized: haasahusa, haasahus, hasahus, haasahusha
हुस्सिने वा भुस्सिने काम; फासफुस; फुस्सा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वित्व हुस]
1
हुस्सिने वा भुस्सिने काम; फासफुस; फुस्सा।