हास्यास्पद
Romanized: haasyaaspada, haasyaaspad, haasyaspada, hasyaaspada
देख्दा हाँसो पैदा हुने; हाँसोउठ्दो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
देख्दा हाँसो पैदा हुने; हाँसोउठ्दो।
२.
गर्न नहुने; लाजलाग्दो; निन्दनीय।