हिउँद
Romanized: hiumd, hiunda, hiund, hiumda
जाडो याम; नागपञ्चमीदेखि श्रीपञ्चमीसम्मका छ महिनाको समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत हिमद]
1
जाडो याम; नागपञ्चमीदेखि श्रीपञ्चमीसम्मका छ महिनाको समय।