हिउँदे
Romanized: hiunde, hiumde
हिउँदको; हिउँदमा हुने वा लगाइने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [हिउँद ए]
1
हिउँदको; हिउँदमा हुने वा लगाइने।