हिग्वे
Romanized: higwe, higbe, higve
तितोतितो वा टर्रो स्वादको, भित्रपट्टि रातो र कमलो हुने सुपारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
तितोतितो वा टर्रो स्वादको, भित्रपट्टि रातो र कमलो हुने सुपारी।