हिडाउनु
Romanized: hidaaunu, hidaunu
अरूलाई हानि वा कष्ट हुने गरी कुनै कामकुरो गर्न बाध्य गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [हिङ+आउ+नु]
१.
अरूलाई हानि वा कष्ट हुने गरी कुनै कामकुरो गर्न बाध्य गर्नु।
२.
गुदद्वारमा हिङ हाले झै गरी बेचैन पार्नु; पीडा दिनु।