हितेरीमितेरी

Romanized: hitereemiteri, hiterimiteree, hiteriimiteri, hiterimiterii

व्यक्तिगत सम्बन्ध र सम्पर्कले आफ्नो भलो चाहने हितचिन्तकहरू; मितेरी साइनोले बनाइएका आफन्तहरू। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
व्यक्तिगत सम्बन्ध र सम्पर्कले आफ्नो भलो चाहने हितचिन्तकहरू; मितेरी साइनोले बनाइएका आफन्तहरू।

सम्बन्धित शब्दहरू