हिप्पोपोटामस
Romanized: hippopotaamasa, hippopotaamas, hippopotamas, hippopotaamasha
अफ्रिकामा पाइने छोटा खुट्टा र रौँ विहीन शरीर हुने विशालकाय जलजन्तु; जलगैँडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
अफ्रिकामा पाइने छोटा खुट्टा र रौँ विहीन शरीर हुने विशालकाय जलजन्तु; जलगैँडा।