हिमायत
Romanized: himaayata, himaayat, himayat, himayata
बेवास्ता गर्ने काम; उपेक्षाभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
बेवास्ता गर्ने काम; उपेक्षाभाव।
२.
पक्षपात; तरफदारी।