हिमायती
Romanized: himaayati, himaayatee, himayatee, himayatii
पक्षपात गर्ने; पक्ष लिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पक्षपात गर्ने; पक्ष लिने।
२.
अटेर; उपद्रवी।