हिमालय

Romanized: himaalaya, himaalay, himalay, himalaya

नेपालको उत्तरी सीमाक्षेत्रमा वारपार पसारिएको, टाकुराहरू सधैंजसो हिउँले ढाकिरहने, उँचो पर्वतमाला; हिमशृङ्खला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नेपालको उत्तरी सीमाक्षेत्रमा वारपार पसारिएको, टाकुराहरू सधैंजसो हिउँले ढाकिरहने, उँचो पर्वतमाला; हिमशृङ्खला।

सम्बन्धित शब्दहरू