हिमान्त
Romanized: himaanta, himaant, himant, himanta
हिउँ पर्ने अन्तिम बेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हिउँ पर्ने अन्तिम बेला।
२.
हेमन्त ऋतु; हिउँदको समय; पुस र माघ महिना।