हिलिनु

Romanized: hilinu

हिलिनु (hilinu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

हिलिनु(१)

(अकर्मक क्रिया [हिलो इ+नु])
1.
हिलो हुनु, माटो, बालुवा आदिमा पानी मिसिई लेदो हुनु।

हिलिनु(२)

(अकर्मक क्रिया [संस्कृत हेष+इ+नु])
१..
बेफ्वाँकमा गिजिएर हाँस्नु।
२..
घोडा कराउनु; हिनहिनाउनु।

सम्बन्धित शब्दहरू