हिलिलिलि
Romanized: hililili
घोडा कराउने गरी; हिनहिनाउने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [हिल्ल+ ई (द्वि.)]
१.
घोडा कराउने गरी; हिनहिनाउने चालले।
२.
गिजिएर हाँसिरहने गरी; हिलिने चालले।