हिल
Romanized: hil, hila
उँचो भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
उँचो भाग।
२.
एडी (जुत्ताको कुर्कुच्चो)।
३.
पहाड; टाकुरो।