हिल्ला
Romanized: hillaa, hill, hilla
कुनै वस्तु, व्यक्ति वा आफूले गर्नुपर्ने कामकुरो आफू पन्सने गरी अरूलाई सुम्पिने काम; जिम्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी हील]
1
कुनै वस्तु, व्यक्ति वा आफूले गर्नुपर्ने कामकुरो आफू पन्सने गरी अरूलाई सुम्पिने काम; जिम्मा।