हिलो

Romanized: hilo

पानीमा मुछिएको माटो; माटाको लेदो; पङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत हिल]

1
पानीमा मुछिएको माटो; माटाको लेदो; पङ्क।

सम्बन्धित शब्दहरू