हिलोमाटो
Romanized: hilomaato, hilomato
अरूले जस्तो सिकायो त्यस्तै हुने वा गर्ने केटाकेटी वा कच्चा उमेरको मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अरूले जस्तो सिकायो त्यस्तै हुने वा गर्ने केटाकेटी वा कच्चा उमेरको मान्छे।
२.
दबदबे माटो।