हिलिली
Romanized: hililee, hililii, hilili
गिजिएर हाँस्ने गरी; हिलिने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [हिल्ल+ई (द्वि.)]
१.
गिजिएर हाँस्ने गरी; हिलिने चालले।
२.
घोडा कराउने गरी; हिनहिनाउने चालले।