हिल्लिनु
Romanized: hillinu
हिल्ल हिल्ल हाँस्नु; गिजिएर हाँस्नु; कसैलाई गिज्याएर खित्का छोडी हाँस्नु; छिहिलिनु; छिल्लिनु; हिल्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [हिल्+इ+नु]
1
हिल्ल हिल्ल हाँस्नु; गिजिएर हाँस्नु; कसैलाई गिज्याएर खित्का छोडी हाँस्नु; छिहिलिनु; छिल्लिनु; हिल्किनु।