हिस्स्याउनु
Romanized: hissyaaunu, hishsyaaunu, hisshyaaunu, hishsyaunu
चाहनाको वस्तु नदिएर वा अवरोध खडा गरेर निराश पार्नु; हिस्स पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [हिस्सी+याउ+नु]
१.
चाहनाको वस्तु नदिएर वा अवरोध खडा गरेर निराश पार्नु; हिस्स पार्नु।
२.
खिसिक्क तुल्याउनु; ङिच्च पार्नु।