हीनमति

Romanized: heenamati, hiinamati, hinamati

बुद्धि नभएको; मतिहीन; मूर्ख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
बुद्धि नभएको; मतिहीन; मूर्ख।

सम्बन्धित शब्दहरू