हुँकार

Romanized: humkaara, humkaar, hunkaara, humkar

गर्जन; ठुलो स्वरले कराउने काम; कुनै कुराको विरुद्ध आवाज उठाउने अवस्था; हुङ्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
गर्जन; ठुलो स्वरले कराउने काम; कुनै कुराको विरुद्ध आवाज उठाउने अवस्था; हुङ्कार।

सम्बन्धित शब्दहरू