हुक
Romanized: huk, huka
केही अड्काउन हुने बाङ्गो परेको तार, काठ, बाँस आदिको भाग; अङ्कुसे; खिप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
केही अड्काउन हुने बाङ्गो परेको तार, काठ, बाँस आदिको भाग; अङ्कुसे; खिप।
२.
लुगा आदिको फेरलाई अल्झाएर अड्काउने चिज वा साधन; सिङौरो; हुप।