हुक्के

Romanized: hukke

वि. राजामहाराजा र धनीमानीका घरमा तमाखु भरी खुवाउन नियुक्त भएको (व्यक्ति वा नोकर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. राजामहाराजा र धनीमानीका घरमा तमाखु भरी खुवाउन नियुक्त भएको (व्यक्ति वा नोकर)।

सम्बन्धित शब्दहरू