हुक्काउनु
Romanized: hukkaaunu, hukkaunu
हुक्क आवाज गर्नु; हुक्क कराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
हुक्क आवाज गर्नु; हुक्क कराउनु।
२.
होक्काँ गर्नु; डुक्रनु।