हुक्का

Romanized: hukkaa, hukk, hukka

ना [अ. हुक्का] नरिवल, धातु आदिका भाँडामा सुमेरु घुसारिएको, धुवाँ पानीमा छानिएर आउने खालको, तमाखु खाने साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना [अ. हुक्का] नरिवल, धातु आदिका भाँडामा सुमेरु घुसारिएको, धुवाँ पानीमा छानिएर आउने खालको, तमाखु खाने साधन।

सम्बन्धित शब्दहरू