हुक्कापानी
Romanized: hukkaapaani, hukkaapani, hukkapaani, hukkaapaanee
एउटै वर्गका मानिसमा हुक्का र पानी पियाउने काम; हुक्का र पानी चलाउने चलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
एउटै वर्गका मानिसमा हुक्का र पानी पियाउने काम; हुक्का र पानी चलाउने चलन।