धुर्कापानी
Romanized: dhurkaapaani, dhurkaapani, dhurkapaani, dhurkaapaanee
जीवनमा आइपर्ने दुःख, कष्ट, हैरानी आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [धुर्को+पानी]
१.
जीवनमा आइपर्ने दुःख, कष्ट, हैरानी आदि।
२.
आँखाबाट चुहेको पानी; आँसु।