हुक्रनु
Romanized: hukranu
चर्को डाँकोले कराई हप्काउनु; हकार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
चर्को डाँकोले कराई हप्काउनु; हकार्नु।
२.
साँढे कराउनु; क्रनु।