हुकहुक
Romanized: hukahuk, hukahuka
हुचिल, हुँडार आदि प्राणी कराउँदाझैँ गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. हुक (द्वि.)]
१.
हुचिल, हुँडार आदि प्राणी कराउँदाझैँ गरी।
२.
हिक्का।
३.
हुकहुक आवाज।