हुकहुकाउनु

Romanized: hukahukaaunu, hukahukaunu

हिक्का आउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [हुकहुक+आउ+नु]

१.
हिक्का आउनु।
२.
हुकहुक आवाज गर्नु; हुक्कहुक्क आवाजले कराउनु।

सम्बन्धित शब्दहरू