हुकहुकी
Romanized: hukahukee, hukahukii, hukahuki
अझ बढी हुकहुक गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [हुकहुक+ई]
१.
अझ बढी हुकहुक गरेर।
२.
हुकहुक आवाज; हिक्का।