हुकुमबजाइ

Romanized: hukumabajaai, hukumabajai

हुकुमअनुसारका कामकुराहरू लेखिएको कागत वा लेखिएको निकासा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
हुकुमअनुसारका कामकुराहरू लेखिएको कागत वा लेखिएको निकासा।
२.
हुकुमअनुसारको काम छिटो छिटो पूरा गराइ।

सम्बन्धित शब्दहरू