हुनत
Romanized: hunat, hunata
भनाइमा असहमति जनाउन वाक्यका सुरुमा आउने शब्द; यद्यपि; तापनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
संयोजक [हुन+त]
1
भनाइमा असहमति जनाउन वाक्यका सुरुमा आउने शब्द; यद्यपि; तापनि।