हुमाउ चरो

Romanized: humaau charo, humau charo, humaau caro, humau caro

ना. [फा. हुमा+चरो] लामालामा धेरै प्वाँख हुने, उक्त प्वाँखको कल्की बनाई राजामहाराजाहरूका शिरपेचमा लगाइने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [फा. हुमा+चरो] लामालामा धेरै प्वाँख हुने, उक्त प्वाँखको कल्की बनाई राजामहाराजाहरूका शिरपेचमा लगाइने, सानो जिउ भएको सेतो वा पहेँलो एक जातको चरो।

सम्बन्धित शब्दहरू