हुरहुराउनु

Romanized: hurahuraaunu, hurahuraunu

दन्केर आगो बल्नु, चारैतिरबाट ज्वाला उठेर आगो दन्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
दन्केर आगो बल्नु, चारैतिरबाट ज्वाला उठेर आगो दन्कनु।
२.
वेगसित हावा चल्नु; बतास चल्नु।
३.
कुनै काम शीघ्रतापूर्वक गर्नु; हुर्दुराउनु।

सम्बन्धित शब्दहरू