हुलहुज्जत

Romanized: hulahujjat, hulahujjata

धेरै जना वा जमातै मिलेर गरिएको दङ्गा; हुलदङ्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
धेरै जना वा जमातै मिलेर गरिएको दङ्गा; हुलदङ्गा।

सम्बन्धित शब्दहरू