हुलहुज्जती
Romanized: hulahujjatee, hulahujjatii, hulahujjati
भिडभाडमा झगडा मच्चाउने; हुलहुज्जत गर्ने; हुलदङ्गा गर्ने; हुल्याहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [हुलहुज्जत+ई]
1
भिडभाडमा झगडा मच्चाउने; हुलहुज्जत गर्ने; हुलदङ्गा गर्ने; हुल्याहा।