हुलहुल्ती
Romanized: hulahultee, hulahultii, hulahulti
एकैचोटि निस्कँदा वा ओकल्दाको किसिमले; लचिलो वस्तु लगातार निस्कँदा वा पस्दाको किसिमले; ह्वालह्वाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. हुलहुल+ती]
1
एकैचोटि निस्कँदा वा ओकल्दाको किसिमले; लचिलो वस्तु लगातार निस्कँदा वा पस्दाको किसिमले; ह्वालह्वाल।