हाल्लहुल्ल

Romanized: haallahulla, haallahull, hallahull, hallahulla

पन्यालो पदार्थ जथाभाबी पोखिने गरी; छ्याल्लब्याल्ल पारेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [हाल+हुल]

1
पन्यालो पदार्थ जथाभाबी पोखिने गरी; छ्याल्लब्याल्ल पारेर।

सम्बन्धित शब्दहरू