हालहुल

Romanized: haalahula, haalahul, halahul, halahula

कुनै वस्तु अर्को भाँडामा अटाईनअटाई कोच्ने काम; हाल्ने र हुल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [हाल्+हुल्]

१.
कुनै वस्तु अर्को भाँडामा अटाईनअटाई कोच्ने काम; हाल्ने र हुल्ने काम।
२.
झगडा फसादबाट भएको दङ्गाफसाद।

सम्बन्धित शब्दहरू