हृदयवान्

Romanized: hridayavaan, hridayavan, hridayawaan, hridayawan

हृदय भएको; हृदयालु; मनकारी; सहृदय; दयालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
हृदय भएको; हृदयालु; मनकारी; सहृदय; दयालु।

सम्बन्धित शब्दहरू