हेप्नु
Romanized: hepnu
कसैको डर, धाक, अदप आदि नमान्नु; अटेऱ्याइँ गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कसैको डर, धाक, अदप आदि नमान्नु; अटेऱ्याइँ गर्नु।
२.
बल, बुद्धि अवस्था आदिमा अरूलाई आफूभन्दा तलको ठान्नु; अपमान गर्नु; हियाउनु।
३.
थिचोमिचो गर्नु; दबाउनु।
४.
बेवास्ता गर्नु; हेला गर्नु।