हेय
Romanized: hey, heya
छोड्न योग्य; त्याज्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
छोड्न योग्य; त्याज्य।
२.
खराब; रद्दी।
३.
तुच्छ; निकृष्ट; नीच।