हेयार्थक
Romanized: heyaarthaka, heyaarthak, heyarthak, heyarthaka
हेय अर्थ बुझाउने; उपेक्षणीय; लाञ्छनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
हेय अर्थ बुझाउने; उपेक्षणीय; लाञ्छनीय।