हेलीमेली
Romanized: heleemeli, helimelee, heliimeli, helimelii
हेलमेल भएको; मेलमिलाप देखिएको सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [हेल+मेल+ई]
१.
हेलमेल भएको; मेलमिलाप देखिएको
२.
मिलनसार।