होचो
Romanized: hocho, hoco
उच्चाइमा कुनै अर्कोभन्दा कमको; अग्लो नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत ह्रस]
१.
उच्चाइमा कुनै अर्कोभन्दा कमको; अग्लो नभएको।
२.
सानो कदको; पुड्को (व्यक्ति)।
३.
निर्धा; कमजोर।