होची
Romanized: hochi, hochee, hochii, hocee
होचोको स्त्रीरूप वा लघुरूप। वि. होचो भएकी; पुड्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [होचो ई]
1
होचोको स्त्रीरूप वा लघुरूप। वि. होचो भएकी; पुड्की।